भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको मृत्यु 

भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। भारतको बैङलोरमा मजदुरी गर्दै आएका दार्चुलाको महाकाली नगरपालिकाका उत्तरसिह सितौलीको उपचारका क्रममा आईतबार मृत्यु भएको हो।
सुदूरपश्चिमेली नेपाली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले गत फेवररीमा डिउटीबाट फर्किने क्रममा घाईते भएका सितौलीको उपचारका क्रममा आईतबार अस्पतालमै मृत्यु भएको जानकारी दिनु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाईते भएका सितौलीको उपचारका लागि सुदूरपश्चिमेली नेपाल समाजले पनि सहयोग गरेपनि बचाउन नसकिएको भट्टले बताउनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली (एनआरएनए)

गुल्मीका पहिरो पीडितलाई एनआरएनए युगान्डाको सहयोग

कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर

तलब नपाएको भन्दै मलेसियामा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

१७ भदौ, काठमाडौं ।  मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका छन् । प्रहरीले घटनामा