गुल्मीका पहिरो पीडितलाई एनआरएनए युगान्डाको सहयोग

कम्पाला, युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले गत महिना बाढी पहिरोबाट प्रभावित गुल्मीको सत्यवती गाउँपालिकाका पीडितलाई एक हजार अमेरिकी डलर सहयोग गरेको

छ ।

गाउँपालिकामार्फत एक हजार अमेरिकी डलर नगद सहयोग एनआरएनएको केन्द्रीय कार्यालय काठमाडौंबाट हस्तान्तरण हुने गरी शनिबार पठाइएको हो ।

एनआरएनए युगान्डाका नवनिर्वाचित अध्यक्ष बिनोद थापाले बिपत्तिमा परेका विपन्न परिवारलाई गाउँपालिका मार्फत उक्त रकम सहयोग बाँडिने जानकारी दिए ।

संघका अन्तर्राष्ट्रिय कोषाध्यक्ष हिक्मत थापाले एनसीसी युगान्डाको नियमित परोपकारी कार्यको प्रशंसा गर्दै उक्त रकम सत्यवती गाउँपालिकामा यथाशीघ्र पठाउने बताए ।

 

प्रतिकृया दिनुहोस

भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको मृत्यु 

भारतमा बसको ठक्करबाट घाईते भएका सुदूरपश्चिमका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। भारतको बैङलोरमा मजदुरी गर्दै आएका दार्चुलाको महाकाली

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली (एनआरएनए)

तलब नपाएको भन्दै मलेसियामा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

१७ भदौ, काठमाडौं ।  मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका छन् । प्रहरीले घटनामा