चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन ।।

काठमाडौं । चर्चित बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर आज बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । कपुर क्यान्सर रोगबाट पीडित थिए ।
कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए ।
गएको फेब्रअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो । ऋषि कपूरले सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरका थिए ।
उनले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए । ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका अभिनेता छन् । 
यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो ।
 

प्रतिकृया दिनुहोस

वा ! क्या मनमोहक डडेल्धुराको रुपालमा रहेको सायल झरना । मनै लोभ्याउने मनमोहक दृश्य । (फोटो फिचर)सायल झरनाका मनमोहक तस्विरहरु ।

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका बडा नम्बर १ मा रहेको सायल झरना पर्यटकिय रुपमा निकै मनमोहक रहेको छ । रुपालको सायलमा रहेको सायल झरना 

कुराकानि :– डडेल्धुराको भागेश्वर गाउँपालिकाको बिकास निर्माणका लागि चुनौति समस्या छन, मानिसहरु पारिवारीक हुनुहुन्छ रमाईलो पनि लाग्छ, समाजको सेवा गर्न पाउदा खुसि छु : अध्यक्ष भट्ट ।।

भागेश्वर गाउँपालिका सुदुरपश्चिम प्रदेसको डडेल्धुरा जिल्लाको पश्चिममा रहेको बिकट गाउँपालिका हो । विकास दृष्ट्रिकोणले पछाडी परेको भागेश्वर

सलमानको फिल्ममा सुनील थापा, मुखियाको भूमिकामा देखिने

पर्सा । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे