सुदु्रपश्चिमकी छोरी गौरिकाले जितिन् चौंथो कीर्तिमानी स्वर्ण

नेपालकी पौडी खेलाडी गौरिका सिंहले फेरि अर्को स्वर्ण पदक जितेकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पौडीमा गौरिकाले चौंथो कीर्तिमानी स्वर्ण जितेकी हुन्।

सातदोबाटोस्थित पौडी पोखरीमा महिलाको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी छन्। स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकालेकी थिइन्।

योसँगै गौरिका सागको एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् ।उनीभन्दा अघि सागको फरक संस्करणमा चार स्वर्ण जितेर दीपक विष्टले कीर्तिमान बनाएका थिए ।

प्रतिकृया दिनुहोस

नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश 

  एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराउँदै कुवेत समूह

प्याट कुमिन्स बने आईपीएल इतिहासकै महँगा विदेशी खेलाडी

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको अक्सनमा प्याट कुमिन्स सर्वाधिक महँगो खेलाडी बने । आईपीएलकै इतिहासमा सर्वाधिक महँगा विदेशी

टी–२० सिरिज भारतलाई, अन्तिम खेलमा वेस्ट इण्डिज ६७ रनले पराजित

काठमाण्डौ– वेस्ट इण्डिजविरुद्धको तेस्रो तथा निर्णायक टी–२० मा भारत ६७ रनले विजयी भएको छ । जितसँगै टी–२० सिरिज भारतले २१ ले जितेको छ । टस हारेर