हरित नगर इलाम

लौ हेर रमाएर आयो सुनौलो बिहानी
सुनौ हामी सबै अब हरित नगर इलामको कहानी

 

हरियाली नै हरियालीले भरिएको
चियाबारी नै चियाबारीले ढाकिएको
माईखोलाको माथी डाडामा सजिएको
लौ हेर साथी हरित नगर इलाम मुस्कुराएको

 

घाम झुल्क्यो त बिहानी भयो
जुन चम्कियो त रात भयो
दृश्य हेर्यो त मोहनी बस्यो
यसरी इलामको छाया मुटुमा खस्यो

 

आँखा र मुटु दुवैमा बस्यो इलाम
मन पर्यो सबैलाई चियाको बगान
यसरी छरियो इलामको सान

 

सुन्दर इलाम प्यारो इलाम
प्यारो छ सबैलाई तिम्रो चियाको बगान
सुन्दर इलाम प्यारो इलाम
अब गर्नु छ तिमीलाई सलाम

 

 

प्रतिकृया दिनुहोस

यस कारण यी ३ समयमा कहिल्यै पनि नसुत्नुस ! जानकारीको लागि शेयर गरि जान्नुहोस !

मानिसलाई समान्यतया सुत्नु जरुरी छ सुत्नु भनेको नै आराम गर्नु हो । अधिकांश मानिसहरु दिन ५÷६ घण्टा सुत्छन् । तर यसको सुताईको समय भने मानिससले ध्यान

सलमानको फिल्ममा सुनील थापा, मुखियाको भूमिकामा देखिने

पर्सा । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे

अद्यापि

कविता : शब्दहरु विस्फोटित छन् लालीगुराँस रोएको साँझ न समुद्रका मनहरु हराएका छन् न मनका समुद्रहरु हराएका छन् ! सडकमा वन्य जीवन : खरायोहरुको