नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले पदाधिकारी र सदस्य चयन गरिएको बताए । 
नेवि संघ कञ्चनपुरको कार्य समितिको उपाध्यक्षमा किसोर खाति, सहदेब भट्ट र रमेश तमौलि चयन भएका छन । त्यसैगरी कार्यसमिति सचिबमा उपेन्द्र बम, गोकणर् महरा , दिनेश भट्ट र  कोषाध्यक्ष्मा तुलसि जोशिलाई चयन गरीएको छ । 
त्यसैगरी सहचिबमा डम्बर सिंह ऐडि, सुबास मडै , रमेश बोहरा, उर्मिला धामि,सुभास नेगि र केशब जोहि कमल चयन भएका छन । जिल्ला कार्यसमितिमा ७२ जनालाई सदस्यमा चयन गरीएको समेत अध्यक्ष चटौतले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

सेभ द चिल्ड्रेन र एनएनएसडब्लूए कञ्चनपुरको सहकार्यमा कञ्चनपुरका ३ पालिकामा कम्बल बितरण गरीदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० मा न्यानो कम्बल बितरण गरिएको छ । बढ्दै गएको सितलहरका कारण गरिब तथा बिपन्न बर्ग प्रभाबित भएको भन्दै आज

कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी