कञ्चनपुरको भिमदत्तमा साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारीकरण तालिम सुरु 

कञ्चनपुरको भिमदत्त .पा १४ मा साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारीकरण तालिम सुरु भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरद्धारा सञ्चालित सुदृढ परियोजनाकोे आयोजना डिसिएको आर्थिक सहयोगमा नयाँ बस्ती कटानमा रहेको राना थारु सामुदायिक होम स्टेमा साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारीकरण तालिमको सुरु भएको हो  

तालिममा कञ्चनपुरका भिमदत्त नगरपालिका, दोधारा चादनी नगरपालिका डडेल्धुराको परशुराम नगरपालिकाका १८ सानाउद्यमी ब्यवसायीहरुका ३४ जनाको सहभागी रहेको  
तालिम उद्यमउद्यमी उद्यमशिलता, उद्यमहरुका किसिमहरुको बिषयमा जानकारी, सफल ब्यवसायीका आवश्यक पक्ष सम्बन्धी जानकारी, मुल्यश्रखला बजार ब्यवस्थापन, बजारीकरणको आबश्यकता, बजारको माग, उत्पादित बस्तुको मुल्य अभिवृद्धी लगायतका बिषयमा केन्द्रित भएको सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले बताउनु भएको
साना व्यवसायीहरु जस्तैः एग्रोभेट ,कस्मेटिक तथा ब्यटिपार्लर , साईकल, अटोरिक्सा एवं  माटरसाईकल मर्मत,  मोबाईल तथा टिभि मर्मत, हाउस वाईरिङ,  कपाल काट्ने,  आरन सेवा, सिलाई बुनाई, रेष्टुरेन्ट तथा खाजा घर, होमस्टे स्थानिय संस्कृतिका उपहार सामग्रि बिक्रिबिरण गर्ने कोशेली घर लगायतका ब्यबसाय प्रबद्धनका बिषयमा समेत तालिम महत्वपुणर् हुने उहाँको भनाई  

स्थानिय रुपमा उद्यमसिलतामा रहेका उद्यमिहरुको सेवा थप प्रभाबकारी बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरीएको उहाँले बताउनु भएको हाल साना ब्यबसायिहरुका बिधमान चुनौतिहरु बजार प्रतिस्पर्धा, बजारको माग, वातावरणिय प्रभाब, कमजोर ब्यब्स्थापन, राजनैतिक आर्थिक प्रभाब साधन श्रोतको कमि लगायतका बिषयलाई कसरी ब्यबस्थापन गर्ने भन्ने बिषयमा तालिम जानकारी दिईने भएकाले  उद्यमिहरु गर्ने उद्यमसिलतामा थप टेवा पुग्ने उहाँले बिश्वास ब्यक्त भयो  
मुल्य श्रृखला तथा बजारीकरण  सम्वन्धि तालिम दिन सम्म सञ्चालन हुने उहाँले जानकारी दिनु भएको

नेपाल राष्ट्रिय समाज कल्याण  संघले सुदृढ परियोजनाको सहयोगमा कञ्चनपुरका भिमदत्त नगरपालिका, दोधारा चादनी नगरपालिका डडेल्धुराको परशुराम नगरपालिकामा विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटिय क्षेत्रका समुदायहरुको जीवन स्तरमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ बिभिन्न कार्यक्रम सञ्चालन गरीरहेको  

परियोजनाले मुख्यतया जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण जीविकोपार्जन तथा स्थानीय तहको क्षमता अभिवृद्धिका क्षेत्रमा केन्द्रित रहेर आफ्ना क्रियाकलापहरु संचालन गरीरहेको सुदृढ परियोजनाका संयोजक  सुनारले बताउनु भएको

 

 

 

प्रतिकृया दिनुहोस

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड  महेन्द्रनगरद्धारा धानको खरिद मुल्य निर्धारण 

  खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले धानको खरिद मुल्य निर्धारण गरेको छ । आर्थिक बर्ष २०८०/८१ को लागि ३ हजार १ सय

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड  महेन्द्रनगरले कार्तिक १५ देखि धान गरीद गर्ने  

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले कार्तिक १५ गते देखि धान खरिद गर्ने भएको छ । साखा कार्यालयले एक सुचना जारी गर्दै