भुँइमै सुत्थे टाइगर श्राफ

एजेन्सी । टाइगर श्राफ छोटो समयमै बलिउडमा र दर्शकमा आफनो स्थान बनाउन सफल अभिनेता मानिन्छन‍् ।

टाइगरको अहिलेको ल्याभिस लाइफस्टाइल देखेर कसैले पनि अनुमान गर्न सक्दैनन् कि उनले पनि कहिले अभावमा समय काट्नु परेको थियो भनेर ।

तर उनी सानो हुँदा आर्थिक अभावका कारण उनले धेरै दुख सहेका थिए । यो कुरा टाइगर आफैंले बताएका हुन् ।

उनी सानो हुँदा उनकी आमाले होम प्रोड्क्सनमा बनाएको चलचित्र ‘बुम’ बक्स अफिसमा असफल थियो ।

त्यस चलचित्रमा घाटा भएपछि उनीहरुको घरमा यति आर्थिक अभाव भयो की घरमा भएको सबै फर्निचर बेच्नु परेको थियो । यतिसम्म की टाइगर सुत्ने खाट पनि बेचिएको थियो । र टाइगर कति समय भुइँमै सुत्नु परेको उनले बताए ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड  महेन्द्रनगरद्धारा धानको खरिद मुल्य निर्धारण 

  खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले धानको खरिद मुल्य निर्धारण गरेको छ । आर्थिक बर्ष २०८०/८१ को लागि ३ हजार १ सय

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड  महेन्द्रनगरले कार्तिक १५ देखि धान गरीद गर्ने  

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले कार्तिक १५ गते देखि धान खरिद गर्ने भएको छ । साखा कार्यालयले एक सुचना जारी गर्दै