समर्थकले गराए आलिया र रणबीरको विवाह !

एजेन्सी । रणबीर कपुर र आलिया भट्टलाई बलिउडका 'क्यूट कपल' भनिन्छ । उनीहरु पारिवारिक जमघट होस यात कुनै कार्यक्रम सधैंसँगै हुन्छन् ।

यी जोडीका फ्यानहरु पनि आलिया र रणबीरलाई यसरी नै सधैंसँगै नै हेर्न मन पराउछन् । तर यो जोडी बिहे गर्ने कुरालाई लिएर भने सधै टार्ने गर्छ ।

तर उनीहरुको बिहे हेर्न आतुर उनीहरुका फ्यानले आलिया र रणबीरको बिहे गराइदिएका छन् । अहिले सामाजिक सञ्‍जालमा आलिया र रणबीरको विवाहको फोटो भाइरल भइरहेको छ ।

तर आलिया र रणबीरको साँच्चै बिहे भने गरेका होइनन् । आलियाले हालै बेहुलीको पोशाकमा गराएको विज्ञापन र फोटोसूटको फोटोलाई फोटोसप गरेर उनका फ्यानले उनको र रणबीरको विवाह गराएका हुन् ।

पुरुष मोडलको फोटोलाई फोटोसप गरेर रणबीरको टाउको राखिदिएको हो । 

प्रतिकृया दिनुहोस

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड  महेन्द्रनगरद्धारा धानको खरिद मुल्य निर्धारण 

  खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले धानको खरिद मुल्य निर्धारण गरेको छ । आर्थिक बर्ष २०८०/८१ को लागि ३ हजार १ सय

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड  महेन्द्रनगरले कार्तिक १५ देखि धान गरीद गर्ने  

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले कार्तिक १५ गते देखि धान खरिद गर्ने भएको छ । साखा कार्यालयले एक सुचना जारी गर्दै